२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

संघीय संसद्‍ सचिवालय

सभामुख पदको निर्वाचन : " कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता आज " 

मंगलवार , माघ ३, २०७९

काठमाडौँ, माघ । सभामुख पदको निर्वाचनका लागि संघीय संसद्‍ सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद्‍ सचिवालयले जारी गरेको कार्यतालिका अनुसार आज बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ ।

सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन ।

यद्यपि सोमबार राति सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।

 

sabhamukh-1712023095412-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार