२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेशसभा अधिवेशन

आजदेखि तीन प्रदेशको अधिवेशन  हुँदैँ : 'बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको तयारी' 

सोमवार , पौष १८, २०७९


काठमाडौँ, पुस ।  आजदेखि तीन प्रदेशको अधिबेशन हुँदैछ । ती प्रदेशमा बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश  छन । 
बाग्मती प्रदेशको आज बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने गरी तय भएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 
यस्तैगरी,  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन । 
यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार