२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भारतीय राजदूत नवीनले भेटे प्रचण्डलाई 

बुझाए प्रधानमन्त्री मोदीको पत्र : " सम्झाए सम्बन्धका ती दिन र घट्ना ! " 

शुक्रवार , पौष १५, २०७९

काठमाडौँ, पुस । नेपालका लगि भारतीय राजदूत नवीन श्रीवास्तवले  प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । 
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 
पत्रमा मोदीले प्रचण्डसँगका सम्बन्ध र भए गरेका एक आपसका सहयोगबारे पनि सम्झाईको स्रोतले बताएको छ । सत्ताका लागि जहाँ जसरी सम्झौता गरे पनि यसअघिका घट्ना र सम्बनधबारे पत्रमा भनिएको बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार