२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

२४ घण्टामा : थप १ हजार ८९७ मा कोभिड १९ सङ्क्रमण, २० को मृत्यु

सोमवार , भाद्र २१, २०७८

काठमाडौँ, भदौ । पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा १८९७ जनामा संक्रमण भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाको संक्रमणबाट मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभर ३०९७३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार