२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोभिड–१९: तीन हजार २१८ मा पुष्टि, १९ को निधन

शनिवार , श्रावण २३, २०७८

काठमाडौं, साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ मा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ मा गरिएको परीक्षणमा ३२१८ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ संक्रमित निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १९ को मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार