२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा: थप ४ हजार संक्रमित, ३३ मृत्यु

बुधवार , श्रावण १३, २०७८

काठमाडौं,साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ७ सय ९१ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार