२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा: थप ३ हजार ४२१ कोरोना संक्रमित,२५ को मृत्यु

सोमवार , श्रावण ११, २०७८

काठमाडौं ,साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ कोभिड १९ को संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  ७ लाख ३८ हजार ९१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ७ सय ३८ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ ।



 

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार