२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा: थप १४ हजार ९ सय कोरोना संक्रमण ,१६ को मृत्यु

शनिवार , श्रावण ९, २०७८

काठमाडौं, साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५  गर्दा ८०५ मा संक्रमण देखिएको छ।
कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 
थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार