२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काठमाडौं उपत्यकामा उपत्यकामा ४२८ संक्रमित थप

शनिवार , श्रावण २, २०७८

काठमाडौं , साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार