२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो : २४ घण्टामा २३ सय ७० संक्रमित, १८ जनाको मृत्यु

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार।  नेपालमा पछिल्लो २४ घण्टामा २३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८९ जना र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार